Search This Blog

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो.रास्वपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, प्रतिपक्षीमा बस्ने निर्णय

 


काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको   बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो 

पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएको थियो  बैठकमा सहभागी एक सांसदका अनुसार रास्वपाले अब रचनात्मक प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको  

माघ २२ गते रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको थिएन्  रास्वपाले उपप्रधानमन्त्रीसहित गृह, शिक्षा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्वास्थ्य राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको थियो 

पैशाख १० गते भएको उपनिर्वाचनपछि सो दल सरकारमा सहभागी हुनका लागि छलफल गरेको थियो  रास्वपाले पूर्ववत मन्त्रालयहरू पाउनुपर्ने बताउँदै आएको थियो 

Post a Comment

0 Comments